सिभिल सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले सहकारीमा वचत गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् ।

सिभिल वचत तथा ऋण सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको उजुरी परेपछि सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेका छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ

ताजा अपडेट

खोजी गर्नुहोस